तपाईं सामान्य तनावमा हुनुहुन्छ कि तनावको समस्यामा?
हामी प्रायः भन्छौँ—“कस्तो तनाव भइरहेको छ!”, “घरमा पनि त्यस्तै तनाव छ, काममा पनि त्यस्तै—के गर्ने?”, “दिमागले कामै गर्न छोड्यो”, “शरीर सधैँ थाकेको छ”, “आराम गर्न खोज्दा पनि मन शान्त हुँदैन” वा “निद्रा पनि पहिलेजस्तो गहिरो छैन—पातलो भएको छ।” Stress, tension वा तनाव—यी शब्द हाम्रो दैनिक भाषाका सामान्य अभिव्यक्ति बनिसकेका छन्। तर तनाव केवल मनमा आउने […]
तपाईं सामान्य तनावमा हुनुहुन्छ कि तनावको समस्यामा? Read More »

